काठमाडौं । केडिया अर्गनाइजेशनले उत्पादन यति कार्पेटको उत्पादन एबं बिक्री शुरु गरेको छ ।


ADVERTISEMENT


कार्पेट उत्पादनमा ३० वर्ष लामो अनुभव रहेको कम्पनीले यति विभिन्न डिजाइन तथा रङ्गहरुमा यति ब्राण्डको कार्पेट विक्री शुरु गरेको हो ।


ADVERTISEMENT

# # #


जर्मन प्रबिधिबाट उत्पादन गरिने यति कार्पेट धेरै गुणस्तरयुक्त रहेको कम्पनीको दाबी छ ।

यति फलोरिङ्ग नेपालकै सबैभन्दा ठुलो कार्पेट उत्पादक कम्पनी हो ।

‘हामीले शुरुवाती उत्पादनदेखि नै ग्राहकमुखी गुणस्तर र एकरुपताको निरन्तरतालाई अंगालेका छौं,’ केडिया अर्गनाइजेशनका अध्यक्ष अनिल केडियाले भने, घरको शोभा बढाउने तथा घरलाई सुन्दर देखाउने गरी कार्पेटको डिजाइन गरिएको छ ।’