काठमाडौँ – प्रहरी बरिष्ठ उपरीक्षक भीम ढकाल र प्रहरी उपरीक्षक प्रभु ढकाललाई पितृशोक परेको छ ।


ADVERTISEMENT


गत साता ढकाल दाजुभाइका पिता शिवप्रसाद ढकालको निधन भएको हो ।


ADVERTISEMENT

# # #


सामाजिक कार्यमा सक्रिय उनको कोटेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो ।

२००१ साल साउन २३ गते भोजपुरमा जन्मिएका ढकाल शान्ति टोल सुधार समितिका विकास निर्माणसम्बन्धी, वृक्षरोपणसम्बन्धी र सामाजिक कार्यमा सक्रिय थिए ।