काठमाडौँ – काभ्रेस्थित बनेपा बुडोलमा प्रेसर कुकर बम डिस्पोज गरिएको छ ।


ADVERTISEMENT


अज्ञात समूहले राखेको संकास्पद वस्तु देखेपछि स्थानीयले सेनलाई खबर गरेका थिए । अनुसन्धानका क्रममा संकास्पद वस्तु बम भएको पुष्टि भएपछि काभ्रेका एसपी भूपेन्द्र खत्रीको टोलीले बम डिस्पोज गरिएको हो ।


ADVERTISEMENT

# # #


घटनाबारे थप अनुसन्धान अघि बढाइएको एसपी खत्रीले बताए ।