काठमाडौं – नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा लि ले जुम्लामा आफ्नो ‘अथराइज रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ ।


ADVERTISEMENT


नयाँ आउटलेटको उद्घाटन कर्णाली प्रदेश सदस्य तथा लेखा समीती संयोजक माननीय दिनवन्धु श्रेष्ठले गरेका छन् । उक्त नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको सेल्स, सर्भिस र स्पेयरको सुविधा पाउने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


भौतिक पूर्वाधार निर्माणको कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजता र सुलभताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको अदंकत जेनेरल स्टोरका चन्र खड्काले बताए । उद्घाटन समारोहमा जुम्ला र छिमेकी जिल्लाका ग्राहकहरुको सहभागिता रहेको थियो । योसहित जेसीबीले नेपालमा २० वटा ‘एआरओ’ स्थापना गरिसकेको छ ।

गल्छी, गोरखा, चरिकोट, लहान, डडेलधुरा, अर्घाखाँची, प्युठान, भक्तपुर, हरिओन,हीले, दिदीम, चन्रौटा, दमौली, पश्चिम रुकुम र बनेपामा यसअघि नै जेसीबीका आधिकारिक विक्री केन्द्र सञ्चालन भइसकेका छन्। जेसीबीका मेसिनहरुको संख्या बढी रहेका नेपालका अन्य ग्रामिण क्षेत्रमा पनि ग्राहकलाई गुणस्तरीय ‘एफ्टरसेल्स सर्भिस’का लागि ‘एआरओ’ स्थापना गर्ने लक्ष्य एमएडब्लु अर्थमुभर्सले लिएको छ ।

नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन्। पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ ।

जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड भएकाले नै नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड आफू रहेको कम्पनीको दाबी छ ।