काठमाडौँ– गृहमन्त्रालयले तिहारमा राती १० बजेसम्म मात्रै देउसी तथा भैलोजस्ता विभिन्न सांस्कृतिक कार्यक्रमहरू खेल्न अनुरोध गरेको छ ।


ADVERTISEMENT


शान्ति सुरक्षालाई लक्षित गरी रातको १० बजेसम्म मात्रै त्यस्ता कार्यक्रमहरू खेल्न मन्त्रालयले अनुरोध गरेको हो। मन्त्रालयले प्रेस विज्ञप्ति जारी सो कुराको जानकारी गराएको हो।


ADVERTISEMENT

# # #


त्यस्तै, तिहार र छटजस्ता पर्वमा पटका तथा आतिसवाजीजस्ता प्रज्वलनशील पदार्थ प्रयोममा समेत मन्त्रालयले रोक लगाएको छ।