काठमाडौं–  आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत छैटौं चरण अन्तर्गत पहिलो खेलमा हङकङले दिएको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको नेपालले चौथो विकेट गुमाएको छ ।


ADVERTISEMENT


हङकङस्थित मिसन रोड ग्राउण्डमा हङकङले दिएको १९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको नेपालले १८ ओभर ४ बलमा महत्वपूर्ण चार विकेट गुमाएको हो । नेपालले चौथो विकेटका रुपमा कप्तान पारस खड्कालाई २६ रनमा गुमाएको हो । उनलाई एजाज खानले आउट गरेका हुन् ।


ADVERTISEMENT

# # #


नेपालले ४ विकेटको क्षतिमा ६९ रन बनाएको छ ।