काठमाडौं – माछापुच्छ्रे बैंकको बिक्री नभएको हकप्रद सेयरको लिलामी खुलेको छ ।
माछापुच्छ्रेको २० हजार कित्ता संस्थापक र १ लाख ४० हजार कित्ता साधारण सेयर बिक्रीको लागि लिलामी खुलेको छ ।


ADVERTISEMENT


सेयर लिलामी एनएमबि क्यापिटल मार्फत भर्न सकिने छ ।


ADVERTISEMENT

# # #


खुल्ला बोलकबोल प्रक्रियाबाट सेयर लिलामी भर्न सकिन्छ । बढी कबोल गर्नेले सेयर पाउने छन् । सेयर लिलामी कात्तिक १३ भित्र भर्नुपर्ने छ ।