काठमाडौँ– स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । तोलामा रु. ८५ हजार ६०० मा मङ्गलबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु. ८६ हजार २०० मूल्य निर्धारण भएको छ ।


ADVERTISEMENT


यस्तै तेजाबी सुन मङ्गलबार तोलामा रु. ६५ हजार १५० मा कारोवार भएकामा आजका लागि भने रु. ८५ हजार ७५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


ADVERTISEMENT

# # #


यसैगरी चाँदीको मूल्य पनि आज तोलामा रु १५ ले उकालो लागेको छ । रु. एक हजार २५५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने तोलामा रु. एक हजार २७० मूल्य निर्धारण भएको छ । रासस