काठमाडौँ – दुःखको साथी नेपालको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ ।


ADVERTISEMENT


वार्षिकोत्सवको अवसरमा दुःखको साथीले क्यान्सर रोगको उपचार गराइरहेका पत्रकार कमल पौडेलसहित पत्रकारितामार्फत समाजमा विशिष्ट योगदान पुर्याएको भन्दै विभिन्न पत्रकारहरुलाई सम्मान गरेको छ । दुःखको साथीले पौडेलको परिवारलाई नगद सहयोग रकम उपलब्ध गराएको थियो । यसैगरी पत्रकारहरु बिक्रम लुइँटेल, शंकर खरेल, गोकुल पराजुली, ब्रह्मदेभ यादव र भुमिका पाखृन लाई सम्मान गरिएको छ ।


ADVERTISEMENT

# # #


May be an image of 6 people and people standing

संस्थाले युवा व्यवसायी, समाजसेवी तथा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडालाई सम्मान गरेको छ । कार्यक्रमको अवसर पारेर संस्थाले हरेक वर्ष वार्षिक उत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने पनि घोषणा गरेको छ ।

May be an image of 7 people, people standing and text that says '10"121 दुःखको साथी नेपाल को प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित सम्मान कार्यक्रम ૨0૭૭/૧૧/૨४ विराटनगर'

कार्यक्रममा नेकपा एमाले नेता लालबाबु पण्डित, नेकपा एमालेमोरङ्ग जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

May be an image of 6 people, people standing and indoor