विराटनगर– स्वतन्त्र पत्रकार सङ्घ नेपाल प्रदेश नं १ को समिति विस्तार गरिएको छ ।


ADVERTISEMENT


स्वतन्त्र पत्रकार विजय खतिवडाको संयोजकत्वमा समिति विस्तार गरिएको हो ।


ADVERTISEMENT

# # #


समितिमा उद्धव घिमिरे, जीतेन्द्र साह, दिनेश सिम्पाने पोखरेल, सिर्जना कार्की, दीपक खड्का, उद्धव कटवाल, कृष्ण माझी, टीका विश्वकर्मा, राजकुमार उप्रेती, सहदेव कार्की, भीमप्रसाद दाहाल, शेखरनाथ योगी, विमल शाक्य, सागर सिञ्जाली (धरान), रत्नबहादुर बस्नेत र केशव अधिकारी छन् । रासस