काठमाडौँ – निर्धर उत्थान लघुवित्त वित्तीय संस्थाले आजदेखि १ लाख ८ हजार ५४२ कित्ता संस्थापक शेयर लिलामी गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


कम्पनीले प्रतिकित्ता शेयरको मूल्य न्यूनतम ५५० रुपैयाँ तोकेको छ । लगानीकर्ताले उक्त रुपैयाँदेखि बोलकबोल गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


बोलकबोलका लागि योग्य तथा इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले चैत १८ गतेदेखि बैशाख २१

गतेसम्म आवेदन दिन सक्ने संस्थाको बिक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

एनआईबिएलकाअनुसार आवेदन न्यूनतम २ हजार कित्तादेखि १ लाख ८ हजार ५४२ कित्तासम्मकै लागि दिन सकिनेछ ।