काठमाडौँ – अमेरिकाको संसद भवन युएस क्यापिटल बिल्डिङ अगाडि आक्रमण भएको छ ।


ADVERTISEMENT


एजेन्सीकाअनुसार एक कार चालकले सुरक्षार्थ खटिएका प्रहरी चालकमाथि चक्कुले आक्रमण गरेका थिए । प्रतिरक्षामा प्रहरीले पनि गोली चलाएकोमा प्रहरीसहित ती आक्रमणकारीको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


आक्रमणकारीले किन आक्रमण गरे भनेर अनुसन्धान भइरहेको छ ।