काठमाडौँ – लुना रेष्टुरेन्ट एण्ड बार तीन वर्षमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


काठमाडौँको ठमेलस्थित २०७५ चैत २८ गते सुमन महर्जन, विजय अधिकारी र देवी प्रसाद अमागाईँले स्थापना गरेको उक्त रेष्टुरेन्टको आज कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा दोस्रो एनिभर्सरी मनाइएको हो ।


ADVERTISEMENT

# # #


एनिभर्सरीको अवसरमा आज गायिकाहरु सुबिना मोक्तानर प्रंश्ना शाक्य र कमेडियन हिमेश पन्तले आफ्नो पर्फमेन्स देखाएका थिए ।