काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहाना ११ बजेका लागि सर्वदलीय बैठक डाकेका छन् ।


ADVERTISEMENT


कोरोना र अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #