काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालू अधिवेशन अन्त्य गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आज दिउँसो १ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेकी हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्रीले संसद् विघटन गरिदिएपछि रोकिएको अधिवेशन सर्वोच्चको फैसलापछि गत फागुन ११ गतेदेखि पुनः शुरु भएको थियो ।


ADVERTISEMENT

# # #


संसदले यसबीचमा कुनै काम गर्न नसकेपछि बजेट अधिवेशनलाई ग्याप राख्न सरकारले चालू हिउँदे अधिवेशन अन्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।