काठमाडौँ – साहित्यकार रामकुमार उपाध्यायद्वारा लिखित अनुसन्धानमा आधारित पुस्तक प्लिज डन्ट डिभोर्स सार्वजनिक गरिएको छ ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच उक्त पुस्तक लोकार्पण गरिएको हो । पुस्तकले दाम्पत्य जीबन लाई लक्षीत गरेको लेखक उपाध्यायले बताए । यो एउटा किताब मात्र न भएर यो एउटा अभियान नै लेखकले बताउनुभयो । पुस्तकको भाषा सम्पादन एन के सुब्वा र लेखक स्वंमले गरेका छन् ।


ADVERTISEMENT

# # #


झापाको दमक निवासी साहित्यकार उपाध्यायले अन्य पुस्तकहरु पनि सार्वजनिक गर्ने तयारी गरेका छन् । कार्यक्रममा सहभागीहरुले पुस्तकका बारेमा चर्चा गरेका थिए ।