काठमाडौँ– काठमाडौँ उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएको छ ।


ADVERTISEMENT


कोरोना संक्रमणको दोस्रो लहरको जोखिम बढेसंगै वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरेका हुन् ।