काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेध आदेश समयमा पनि वस्तु तथा सेवाको आपूर्ति सहज गर्न उच्चस्तरीय र्यापिड रेस्पोन्स टिम बनाएको छ ।


ADVERTISEMENT


सुरक्षा, खाद्या तथा अत्यावश्यक वस्तुको ढुवानी एवं आपूर्तिका लागि सहजीकरण गर्न मन्त्रालयले सम्बन्धित व्यक्तिहरुको मोबाइल नम्बरसमेत दिएर वस्तु तथा सेवाको उत्पादन, वितरण तथा आपूर्ति प्रणालीमा केही समयमा सम्पर्क गर्न पनि भनेको छ ।


ADVERTISEMENT

# # #


मन्त्रिपरिषद् वैठकले उपत्यकाका काठमाडौं उपत्यकामा बुधवारदेखि दुई साता निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।
हेर्नुहोस् मन्त्रालयले जारी गरेको विज्ञप्ति :