काठमाडौँ – कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आन्तरिक हवाइ उडान बन्द गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


सीसीएमसीको बैठकले सोमवार राति १२ बजेपछिबाट आन्तरिक हवाइ उडान बन्द गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


बैठकले अन्तर्राष्ट्रिय हवाइ उडान व्यवस्थित गर्ने निर्णय गरेको छ ।

निषेधाज्ञा जारी भएका जिल्लाहरूका सरकारी कार्यालयमा मानिसहरूको आवतजावत कम गर्ने, सचिव, सहसचिव र कार्यालय प्रमुखहरू परिचयपत्रका आधारमा ओहोरदोहोर गर्न सक्ने निर्णय समेत बैठकले गरेको छ ।