काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज दिउँसो ३:३० बजे सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्रीको सम्बोधनमा कोरोना भाइरस (कोभिड–१९) र समसामयिक विषय अटाउने बताइएको छ ।


ADVERTISEMENT

# # #