काठमाडौँ – गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पद मुक्त गरेकी हुन् ।


ADVERTISEMENT


सोमबार बसेको मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले उनीहरुलाई पदमुक्त गरेकी हुन् ।


ADVERTISEMENT

# # #