काठमाडौँ – साउथ फिल्मका सुपरस्टार नागा चैतन्य बलिउडमा डेब्यू गर्ने भएका छन् । आमिर खानको लालसिँह चड्डामार्फत चैतन्य बलिउड डेब्यु गर्न लागेका हुन् ।


ADVERTISEMENT


यसअघि फिल्ममा विजय सेतुपति उक्त फिल्मका लागि अनुवन्धित भएका थिए । तर विजयले फिल्म छाडेपछि उनको ठाउँमा चैतन्वय भित्रिएका हुन् ।


ADVERTISEMENT

# # #


चलचित्रको छायांकन शुरु भइसकेकोमा अहिले कोरोनाका कारण छायांकन रोकिएको छ।