काठमाडौँ – आज सभामुखसहित सांसद्हरूको पीसीआर परीक्षण हुने भएके छ । विशेष अधिवेशषनको तयारीमा जुटेको संसद् सचिवालयले सांसद्हरुको कोरोना परीक्षण गर्न लागेको हो ।


ADVERTISEMENT


सचिवालयकाअनुसार आज सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षण गर्न लागिएको हो ।


ADVERTISEMENT

# # #


यसैगरी भोलिज भोलि संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामला पत्रकार, स्वकीय सचिवालयका कर्मचारी लगायतको परीक्षण हुने जनाइएको छ ।