काठमाडौँ – नेकपा एमालेको माधव कुमार नेपाल–झलनाथ खनाल समूहका २७ जना सांसद प्रधानमन्त्री केपी शर्माओलीलाई विश्वासको मत दिने बैठकमा संसदमा अनुपस्थित भएका छन् ।


ADVERTISEMENT


माधव नेपाल, झलनाथ खनालसहितका २७ सांसदले ओलीलाई विश्वासको मत दिन नसकिने भन्दै अनुपस्थित भएका हुन् । यस्तै कलिला खानले संसदमा उपस्थित भए पनि ओलीलाई भोट हालेकी छैनन् ।


ADVERTISEMENT

# # #


यी हुन् अनुपस्थित हुने माधव–झलनाथ समूहका सांसद :

१. योगेश भट्टराई
२. झलनाथ खनाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान (उपस्थित भएर भाेट नहालेकी ?)
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने