काठमाडौँ – सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।


ADVERTISEMENT


सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आजै राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको हो । प्रधानमन्त्री ओलीले आजै प्रतिनिधिसभामा विश्वासको मत पाउन सकेका थिएनन् ।


ADVERTISEMENT

# # #


विश्वासको मत नपाएपछि लगत्तै मन्त्रिपरिषद्को बैठक बोलाएका ओलीले अधिवेशन अन्त्यको निर्णय लिएका हुन् ।