काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचनको परिणामसमेतको प्रतिवेदन निर्वाचन आयोगले आज पेश गरेको छ ।


ADVERTISEMENT


सो कुरा राष्ट्रपतिको कार्यालयले जनाएको हो ।


ADVERTISEMENT

# # #


नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम सम्पन्न यही जेठ ६ गते भएको उपनिर्वाचन (वाग्मती प्रदेश)मा डा. खिमलाल देवकोटा विजयी भएका थिए । रासस