काठमाडौँ – सरकारले कोरोना भाइरस (कोभिड–१९)विरुद्ध लड्नका लागि आवश्यक उपकरण खरिदका लागि ४ अर्ब छुट्याएको छ ।


ADVERTISEMENT


सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम बिनियोजन गरेका हुन ।


ADVERTISEMENT

# # #


बिनियोजित रकमबाट आइसीयू, भेन्डिलेटर, एचडीयू, भेन्टिलेटर, टेस्ट किट लगायतका आवश्यक उपकरण खरिद गरिने उनले बताए ।

बजेट संघीय संसदमा प्रस्तुत हुने गर्थ्यो । तर, प्रतिनिधिसभा विघटन भएकाले यस पटक सरकारले अध्यादेश मार्फत बजेट ल्याएको हो ।

प्रत्यक्ष हुर्नुहोस्ः