काठमाडौँ – सरकारले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकलाई एक महिनाको भिसा शुल्क छुट दिने भएको छ ।


ADVERTISEMENT


सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त व्यवस्था गरिएको जानकारी दिएका हुन्


ADVERTISEMENT

# # #


बजेट संघीय संसदमा प्रस्तुत हुने गर्थ्यो । तर, प्रतिनिधिसभा विघटन भएकाले यस पटक सरकारले अध्यादेश मार्फत बजेट ल्याएको हो ।

प्रत्यक्ष हुर्नुहोस्ः