काठमाडौँ – सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने भएको छ ।


ADVERTISEMENT


सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम बिनियोजन गरेका हुन । ब्याजदर अधिकतम ५ प्रतिशतसम्म रहने उनले बताए ।


ADVERTISEMENT

# # #


अर्थमन्त्री पौडेलका अनुसार उक्त ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि मात्र उपलब्ध गराइनेछ ।

बजेट संघीय संसदमा प्रस्तुत हुने गर्थ्यो । तर, प्रतिनिधिसभा विघटन भएकाले यस पटक सरकारले अध्यादेश मार्फत बजेट ल्याएको हो ।

प्रत्यक्ष हुर्नुहोस्ः