काठाडौँ– नेपाली कांग्रेस बाजुराका पुर्वसभापति मनबहादुर रावल कांग्रेस परित्याग गरि वाम गठबन्धनमा प्रवेश गरेका छन् ।


ADVERTISEMENT


३० वर्षे लामो राजनीति कांग्रेसमा विताएका र २५ वर्ष कांग्रेसको पार्टि सभापति भएर ईतिहास बनाएका रावल वाम गठबन्धनमा प्रवेश गरेका हुन् ।


ADVERTISEMENT

# # #


आफुलाई जहिल्यै पनि कांग्रेसले अपजस दिएकाले पार्टि छोडेको रावलको गुनासो छ । उनी २०७० को दास्रो संविधान सभाको निर्वाचनमा नेकपा एमालेका कर्ण बहादुर थापासंग पराजित भएका थिए ।