काठमाडौँ– नेकपा (एमाले)ले स्थायी कमिटी बैठक शुरु भएको छ ।


ADVERTISEMENT


पटक-पटक सारिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज केहीबेर अघि शुरु भएको हो ।


ADVERTISEMENT

# # #


एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा यही जेठ १५ गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुँदैछ । रासस