काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यावद–बाबुराम भट्टराई पक्षले अध्यक्ष महन्थ ठाकुरसहितका चारजनालाई पार्टीबाट निष्काशित गरेको छ ।


ADVERTISEMENT


बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष ठाकुरसहित नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरेको हो ।


ADVERTISEMENT

# # #