चेल्सी बुधबार राति लिगकपको क्वाटरफाइनल पुगेको छ । उसले खराव समयबाट गुज्रिरहेको एभरटनलाई २–१ ले पराजित गरेको हो । अर्को खेलमा भने लयमा रहेको टोटनहम पराजित रह्यो ।


ADVERTISEMENT


वेम्बलीमा भएको खेलमा टोटनहम लिगमा संघर्षरत वेस्ट ह्यामसँग ३–२ ले हारेको हो र यससँगै प्रतियोगिताबाट पनि बाहिरिएको छ । टोटनहमले दुई गोलले अग्रता लिएर पनि त्यसलाई गुमाएको हो । -आजको कान्तिपुरबाट


ADVERTISEMENT

# # #