काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजनका खाली सिलिण्डर जतिसक्दो चाँडो सिलिण्डर सम्बन्धित उद्योगलाई उपलब्ध गराउन अनुरोध गरेको छ ।


ADVERTISEMENT


मंगलबार एक विज्ञप्ति जारी गर्दे मन्त्रालयले अक्सिजन सिलिण्डर अभावका कारण अस्पतालमा उपचाररत कोभिड–१९ सङ्क्रमितको उपचारमा समस्या हुने भएकाले सरोवारवाला सबैले सिलिण्डर सम्बन्धित उद्योगलाई बुझाउन आग्रह गरेको हो ।


ADVERTISEMENT

# # #


मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी सो विज्ञप्तिमा अस्पताललाई समेत अधिकतम मात्रामा अक्सिजन सिलिण्डर भनेर राख्नुअक्सिजन प्लान्ट वा टङ्याक मर्मत तथाजडान जतिसक्दो चाँडो गरी पूर्णक्षमतामा अक्सिजन सञ्चालन गर्न समेत अनुरोध गरिएको छ ।