एजेन्सी – यूरो २०२० अन्तर्गत समूह एफको खेलमा जर्मनीले पहिलो जीत हात पारेको छ । जर्मनीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै पोर्चुगललाई जर्मनीले पोर्चुगललाई २ का विरुद्ध ४ गोलले पराजित गरेको हो ।


ADVERTISEMENT


पहिलो खेलमा फ्रान्ससित हारेको जर्मनीले शनिबार रातिको खेलमा जर्मनीले हंगेरीलाई जितेको पोर्चुगलमाथि विजयी भएको हो ।


ADVERTISEMENT

# # #


खेलमा रोनाल्डोले १५ मिनेटमा गोल गर्दैै पोर्चुगललाई अग्रता दिएका थिए । ३५ मिनेटमा पास क्लियर गर्ने क्रममा रुबेन डियास र ३९ मिनेटमा गुइरेरोले बललाई रोक्ने क्रममा आत्मघाती गोल गरेका थिए ।

पहिलो हाफमा २–१ ले अघि रहेको जर्मनीले ५१ औँ र ६० औँ मिनेटमा गोल गरेको थियो ।