वीरगञ्ज – पर्सामा नराइफलको गोली लागेर एक सिपाही घाइते भएका छन् । पोखरियाका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान घाइते घएका हुन् ।


ADVERTISEMENT


आफैले बोकेको एम १६ राइफल पड्किदा चिउडो मुनि गोली लागेकोमा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचार भइरहेको गणका कर्णेल मदनजंग राणाले बताए ।


ADVERTISEMENT

# # #