एजेन्सी – क्लबहाउसको सुरु भएपनि ट्विटरले लाइभ अडियो रुमका रुपमा स्पेश फिचर सुरु गरेको थियो ।


ADVERTISEMENT


हाल संसारभर क्लबहाउस अत्यधिक चर्चामा रहेकोमा ट्विटर स्पेशले पनि बजार लिएको छ । नयाँ फिचरको यस्तो चर्चापछि अब फेसबुकले पनि लाइभ अडियो रुम सुरु गरेको छ । फेसबुकले सोमवारदेखि यस्तो फिचर सञ्चालनमा ल्याएको हो, यद्दपी यो फिचर हाल अमेरिकामा मात्र उपलब्ध छ ।


ADVERTISEMENT

# # #


फेसबुकले अमेरिकामा सबै भेरिफाइड अकाउन्ट र पब्लिक फिगरका लागि उपलब्ध हुने जनाएकोमा छिट्टै विश्वभरका प्रयोगकर्ताहरुबीच यो फिचर पुगाइने जनाएको छ।

यसैगरी फेसबुले सोमवारदेखि नै पोडकास्ट फिचर पनि सञ्चालनमा ल्याएको छ ।