काठमाडौँ – देशभरका १६ जना प्रहरी नायव महानिरीक्षक र (डिआइजी) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) एकसाथ सरुवा भएको छ ।


ADVERTISEMENT


प्रहरी प्रधान कार्यालयकाअनुसार काठमाडौंका ९, तथासुर्खेत, कास्की, डोटी, दाङ, मकवानपुर, धनुषा र मोरङका १/१ जना डिआइजीको सरुवा भएको हो। गणेशबहादुर ऐर,पुरुषोत्तम कंडेल,बसन्तकुमार पन्त,घनश्याम अर्याल, उत्तमराज सुवेदी,रबिन्द्रबहादुर धानुक,बसन्तकुमार लामा, प्रकाश अधिकारी, धिरजप्रताप सिंह, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, अरुणकुमार बिसी, उमेश रन्जितकार, प्रकाशजंग कार्की, दिवेश लोहनी र मुकुन्दराज अर्याल सरुवा भएका छन् ।


ADVERTISEMENT

# # #


यसैगरी, एसएपीतर्फ मिरा चौधरी, श्यामलाल ज्ञवाली, उमाशंकर पन्जियार, जनकराज पाण्डेय, गोविन्दकुमार साह, कृष्णहरी शर्मा पोखरेल, हृदय थापा, टेकबहादुर तामाङ, नलप्रसाद उपाध्याय, राजेन्द्रप्रसाद चौधरी, उमेशराज जोशी, दिपक थापा, चन्द्रकुबेर खापुङ, बिक्रमबहादुर चन्द र नरबहादुर खत्री सरुवा भएका छन् ।