एजेन्सी – गएराति भएको अमेरिका कप फुटबलको फरक दुई खेलबाट कोलम्बिया र इंग्ल्याण्ड सेमिफाइनलमा पुगेका छन् ।


ADVERTISEMENT


बिहाना सम्पन्न उरुग्वे र कोलम्बियाको खेलमा कसैले गोल गर्न नसकेपछि टाइब्रेकरमा खेलको निर्णय भएको थियो । जसमा उरुग्वेलाई २ का विरुद्ध ४ गोलले पराजित गर्दै कोलम्बिया सेमिफाइनलमा पुगेको हो ।


ADVERTISEMENT

# # #


कोलम्बियाले सेमिफाइनलमा अर्जेन्टिना वा इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी अर्को खेलमा युक्रेनमाथि शून्यका विरुद्ध ४ गोलले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको छ । इंग्ल्याण्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ ।