झापा – आत्मनिर्भरताका लागि हामी खेलाडी खेतमा दुई दिन भन्ने नारासहित सामुहिक रोपाइ कार्यक्रम सम्पन्न भएको छ । नेपाल खेलकुद महासंघको विशेष अभियान अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।


ADVERTISEMENT


स्थायी कमिटि सदस्य राजकुमार थापाको अध्यक्षतामा प्रमुख अतिथि पर्शुराम बस्नेत तथा विशेष अतिथिहरु पार्टी नेता होमबाहादुर थापा, सन्तोष बान्तवा बासु नेपाल लगायतको सहभागिता रहेको थियो ।


ADVERTISEMENT

# # #


No description available.

कार्यक्रममा महासंघका केन्द्रीय नेताहरु रबिन खरेल, सुभाष मेचे, रवीन ओझा, रन्जन कुइँलेल, सुरज श्रेष्ठसहि युवा खेलाडीहरुको सहभागिता रहेको थियो ।

No description available.