काठमाडौँ – युरोपियन युनियन च्याम्पियनशिप २०२० मा सर्वाधिक गोल गर्दै क्रिस्टियानो रोनाल्डोले गोल्डेन बुट पाएका छन् । पोर्चुगलका कप्तान रोनाल्डोले ४ वटा खेलमा ५ गोल गरेका थिए ।


ADVERTISEMENT


यसअघि चेक रिपब्लिकका सिकले पनि युरोकपमा ५ खेलमा ५ गोल गरेकोमा रोनाल्डोले सर्वाधिक गोल गर्ने सिकको किर्तीमानी बराबरी गरेका थिए ।


ADVERTISEMENT

# # #