काठमाडौँ – नेपाल उ्रद्योग वाणिज्य महासंघ (एफएनसीसीआई ) का केन्द्रिय सदस्य एवं द्धिराष्ट्रिय तथा एनआरएन फोरम सभापति देशवन्धु बस्नेतलाई समाज नायक सम्मानले सम्मानित गरिएको छ ।


ADVERTISEMENT


कोरोना कहरमा उनी र उनको संस्थाले गरेको योगदानको कदरस्वरुप एभिन्युज टेलिभिजनले उनलाई उक्त सम्मान दिएको हो ।


ADVERTISEMENT

# # #


बुधवार एक कार्यक्रमका बीच टेलिभिजनका संस्थापक भाष्कर राज राजकर्णीकारले उनलाई उक्त सम्मान पत्र प्रदान गरे ।

No description available.