काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।


ADVERTISEMENT


मंगलवार बिहाना सामाजिक सञ्जालमा लेख्दै उनले लेखेका छन्, ‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवाला प्रति कृतज्ञता व्यक्ति गर्दै अन्तरराष्ट्रिय क्रिकेटबाट मैले सन्यास लिएको छु ।’


ADVERTISEMENT

# # #


 

May be an image of text