काठमाडौँ– नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासस्थित बैठक शुरु गरेका छन् ।


ADVERTISEMENT


सिंहको निवास चाक्सीबारीमा मंगलबार दिउँसो शुरु गरिएको बैठक हाल जारी रहेको छ ।


ADVERTISEMENT

# # #


उक्त बैठकमा नेता पौडेलसँगै महामन्त्री डा= शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री अर्जुन नरसिंह केसीलगायतले उपस्थित जनाएका छन् ।