काठमाडौं– काठमाडौँ महानगरपालिका–१३ टंकेश्‍वर पुल नजिक हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।


ADVERTISEMENT


यस्तै,  मोरङ, कटहरी गाउँपालिका–४ स्थित एसीसी इँट्टाभट्टाको कम्पाउण्डभित्र सोही ठाउँ बस्ने ५५ वर्षीय रजना रिसिदेव पनि मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


ADVERTISEMENT

# # #