काठमाडौँ – नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कर्मचारीको अधिकारी सुनिश्चित गर्न माग गरेको छ ।


ADVERTISEMENT


महासंघको बैठकले राखेपमा करार, अस्थायी तथा दैनिक ज्यालादारीमा कार्यरत खेल प्रशिक्षक तथा प्रशासनीक कर्मचारीहरूको अधिकार सुनिश्चत गर्न माग गरेको हो।


ADVERTISEMENT

# # #


राखेपमा हाल करार, अस्थायी तथा दैनिक ज्यालादारीमा कार्यरत खेल प्रशिक्षक तथा प्रशासनीक कर्मचारीहरूको अधिकार सुनिश्चित गर्न निजहरूलाई स्वतस् स्थायी गरी निवृतिभरणको समेत व्यवस्था गर्न र मुलुकभरका १७ हजार शैक्षिक संस्थामा खेल प्रशिक्षकहरू नियुक्ति गर्न दबाब दिनका लागि सरकारलाई ज्ञापन पत्र बुझाउने तयारी महासंघले गरेको छ ।

विज्ञप्ति