काठमाडौँ– टाइगर्स ब्रुअरीले कम्पनीद्वारा उत्पादित मार्सी बियर नेपाली बजारमा ल्याएको छ ।


ADVERTISEMENT


यससंगै हिमाली भेग जुम्लामा फलेको चामलद्वारा निर्मित मार्सी प्रिमियम, मार्सी स्ट्रङ्ग र मार्सी झ्याप गरी कम्पनीको तीन प्रकारका बियरको स्वाद अब नेपाली बजार ग्राहकले चाख्न पाउने भएका छन् ।


ADVERTISEMENT

# # #


विशुद्ध नेपाली उत्पादन नेपाली स्वादका साथ बजारमा उपलब्ध उक्त अन्य बियरको तुलनामा फरक स्वादको रहेको कम्पनीको दाबी छ। ३३० मिलिलिटर र ६५० मिलिलिटर बोतलमा उपलब्ध यो बियर रोस्ट गरिएको अन्नबाट उत्पादन गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।