काठमाडौँ – तालीवानी पक्षले अफगानिस्तानको आधाभन्दा बढी भूमि कब्जा गरेको छ । अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि अलकायदा समूहको  तालिवान पक्षले सत्ताकब्जा तीव्र पारेको हो ।


ADVERTISEMENT


एक सातामै उक्त समूहले मुलुकका ३४ मध्ये १८ प्रान्तका राजधानी कब्जामा लिएको छ । सरकारी सुरक्षाकर्मीमाथि आक्रमण तीव्र पार्दै तालीवान समूहले राजधानी काबुल नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।


ADVERTISEMENT

# # #


सन् १९९८ मा अलकायदाको गठन भएकोमा त्यसको तीन वर्षमै सन् २००१ सेप्टेम्बरमा उक्त समूहले अमेरिकाको ट्विनटावरमा विमान खसालेको थियो ।

The Taliban in Afghanistan

त्यसपछि अमेरिकी नेटो समर्पित सेनाले अफगानिस्तानमा कब्जा जमाएकोमा गत सेप्टेम्बर ११ मा तालिवानले विमान खसालेको २० औँ वार्षिकी पारेर अमेरिकाले आफ्नो सेना फिर्ता लग्ने घोषणा गरेको थियो । अमेरिकी सेना फिर्ता जाने निश्चित भएसँगैँ तालिवान समूहले आफ्नो शक्तिसँगैँ साम्राज्य पनि विस्तार गर्न थालेको हो ।

Afghanistan crisis Highlights: Taliban forces take over Herat, country's  third-largest city | World News,The Indian Express

उक्त समूहसँग ठीक कति लडाकु छन् भन्ने यकिन जानकारी नभएपनि एक अध्ययनअनुसार १० हजार भन्दा बढी विदेशी लडाकु मात्रै अलकायदा समूहसँग रहेको देखिएको छ । उक्त समूहले सरकार र सिँगो मुलुक आफ्नो कब्जामा लिने गरी आक्रमण तीव्र पार्दै गएको छ ।

US urges citizens to immediately leave Afghanistan as Taliban intensifies  attack | World News - Hindustan Times