काठमाडौं । काँग्रेस युवा नेता तथा बागमती प्रदेश प्रतिपक्षी दलका नेता ईन्द्र बानियाँले आफ्नो जन्मदिन असहाय तथा अनाथ, बृद्ध तथा बालबालिकाहरूसँग मनाएका छन् ।


ADVERTISEMENT


काठमाडौंको मानव सेवा आश्रममा आश्रित बृद्ध तथा बालबालिकाहरूका लागि ५० हजार नगद सहयोगसहित आश्रममा रहेका सबैको निःशुल्क स्वास्थ्य परिक्षण गराउँदै नेता बानियाँले जन्मदिनको खुसी साँटेका हुन् । नेता बानियाँले आश्रममा रहेकाहरूका लागि खाना समेत खुवाएर सबैको सु–स्वास्थ्य र खुसीको कामना समेत गरेका छन् ।


ADVERTISEMENT

# # #


पूर्व गृहराज्यमन्त्री समेत रहेका बानियाँ काँग्रेसका प्रभावशाली युवा नेता हुन् । नेता बानियाँ नेपाली काङ्ग्रेस लगानी, पुर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित बिशेष समितिको ‘गरिखाने अभियान’का सहसंयोजक समेत हुन् ।

No description available.

No description available.

No description available.

No description available.