काठमाडौँ – मोर्निङ्ग वाक हिड्दा मास्कको प्रयोगमा कमी आएसँगै आज बिहान गोल्फुटार क्षेत्रमा महानगरीय ट्राफिक प्रहरी प्रभाग सुकेधाराले मोर्निङ्ग वाक गर्नेहरुलाई लक्षित गरेर मास्क वितरणका कार्यक्रम गरेको छ ।


ADVERTISEMENT


No description available.

स्थानिय निकाय तथा संघ संस्था सँगको सहकार्यमा मास्क तथा स्यानिटाईजर प्रयोग गराउदै जनचेतनाको कार्यक्रम संचालन गरिएको हो ।No description available.


ADVERTISEMENT

# # #


महानगरीय ट्राफिक प्रहरी महाशाखाको सचेतना कार्यक्रम अन्तरगत आज कार्यक्रममा बिहानको समयमा मर्निङ्ग वाक हिड्दा सुरक्षित रहन पालना गर्नुपर्ने ट्राफिक नियमको बारेमा र कोभिड १९ बाट कसरी बच्ने भन्ने सचेतना फैलाईएको महानगरीय ट्राफिक प्रहरी प्रभाग सुकेधाराका प्रहरी नायव निरीक्षक बिदुर भट्टराईले जानकारी दिए ।